
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज केहि दिन अगाडइी देखिको संक्रमण दर आज घटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा २७ जना मात्रै कोरोना संक्रमित बनेका छन् ।
जसमा नील्कण्ठमा ३, धुनिबेसिमा १, गल्छीमा २, गजुरीमा ५, बेनिघाटमा ३, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५ र गंगाजमुनामा ३ गरि जिल्लामा २७ छन् भने आजै डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ ।
जिल्लाको सक्रिय केश ६६५ पुगेको छ भने १६ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ४४ एण्टिजेन परिक्षणमा २७ पोजिटिभ आएको छ । पो पोजिटिभ रेट ६१.४ प्रतिशत रहेको छ।

