
धादिङ । धादिङ जिल्लाका राष्ट्रिय भलिबल प्रशिक्षक सोम श्रेष्ठको सिद्धलेक गाउँपालिका स्थित सलाङमा रहेको पसलमा आगलागी हुँदा लाखौंको क्षेति भएको छ ।
खाना पकाउने ग्यास लिगभएर मंगलबार बेलुका अन्दाजी साढें ४ बजे आगलागी हुँदा पसलमा रहको ७ लाख बराबरको समान जलेर नष्ट भएको श्रेष्ठले धादिङपोष्टलाई बताए ।
