झार्लाङमा १९ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
पुस ३०, २०७८

धादिङ । धादिङको खनियावास गाउँपालिका २ झार्लाङमा भएकाे कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

रेडक्रस झार्लाङ उपशाखाले गरेकाे उक्त कार्यक्रममा २ जना महिला र १७ जना पुरुष गरि १९ जनाले रक्तदान गरेका हुन् ।