धादिङ साउन ३२ । धादिङको नीलकण्ठ नगरपालिकाका उप प्रमुख एवम् माओवादी केन्द्रका नेता मनराज भण्डारीलाई पितृ शोक परेको छ । उप-प्रमुख भण्डारीको बुबा झलक बहादुर भण्डारीको ८२ वर्षको उमेरमा सोमबार बिहान असामहिक निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।