धादिङमा निषेध्यज्ञा साउन १० गते सम्म थप

Avatar photo
Dhadingpost
असार ३१, २०७८

धादिङ असार ३१ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) धादिङको बैठकले जारी निषेध्यज्ञालाई साउन १० गते सम्म यथावत राख्ने निर्णय गरेको छ ।

बिहिबार सम्पन्न बैठकले धादिङमा कोरोना रोकथामका लागि साउन १० गते सम्म निषेध्यज्ञा यथावत राख्ने निर्णय गरेको हो ।