फुटबल संघ धादिङको शोक वक्तव्य, धादिङले उदयमान खेलाडी गुमायो

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७८

धादिङ जेष्ठ २९ । जिल्ला फुटबल संघ धादिङले शोक वक्तव्य जारी गर्दै धादिङले उदयमान खेलाडी गुमाउँदा संघ स्तब्ध भएको जनाएको छ ।

बुधबार बिहान आँखुखोलामा पौडी खेल्न गएका धादिङबेसीका २६ वर्षिय सुमन श्रेष्ठ डुबेर वेपत्ता भएको तेश्रो दिन शुक्रबार शव फेला परे सँगै शोक वक्तव्य जारी गर्दै उदयमान खेलाडी गुमाउँदा हामी स्तब्ध भएका छौं फुटबल संघ धादिङले भनेको छ ।

वक्तव्य जस्ताको तस्तै