धादिङका प्रदेश सांसद जगत सिंखडा वैवाहिक जिवनमा बाँधिए

Avatar photo
Dhadingpost
जेष्ठ १९, २०७८

धादिङ जेष्ठ १९ । धादिङका बागमती प्रदेशका सांसद एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिंखडा वैवाहिक जिवनमा बाँधिनु भएको छ ।

५ वर्ष अगाडी श्रीमती लक्ष्मी सिंखडाको सडक दुर्घटनामा परि मृत्यु भए सँगै एकल जिवन विताउँदै आउनु भएको सांसद सिंखडाले त्रिपुरासुन्दरी गाउँपालिका ६ दियालिश्वारा निवासी कमला शाह सँग बुधबार विवाह गर्नु भएको हो ।

शाह नेपाल आयल निगमको कर्मचारी हुनुहुन्छ भने पार्टी संगठनमा समेत रहेर काम गर्दै आउनु भएको बताईएको छ ।

x