
धादिङ चैत्र १८ । गजुरी गाउँपालिका ८ किरान्चोक पाखुरेका ५ वर्षीय चित्र बहादुर तामाङको दुबै मृगौला फेल भएकाले उपचारको परिवारले सहयोगको याचना गरेको छ ।
घर खर्च जुटउन समेत धौ-धौ परिवार हो हाम्रो छोरालाई कान्तिम उपचार गराई रहेका छौं दुबै मृगौला फेल भएकोले आर्थिक सहयोगको याचना गरिएको बुबा अक्कल बहादुर तामाङले बताउनु भयो ।
उपचार खर्च जुटाउन कठिन भयो, त्यसैले सहयोग याचना गर्दै सहयोगी दाताहरुलाई मुक्तिनाथ विकास बैंक आदमघाटमा रहेको खाता नं. ११३२०१००६५२८२९०००००१ मा सहयोग गर्न अक्कल बहादुर तामाङले आग्रह गर्नुभएको छ । सम्पर्क नम्बर 9861152754

