
धादिङ चैत्र ६ । जिल्ला फुटबल संघ धादिङ र धादिङ समाज धादिङले नेपालगंजमा जारी एन्फा प्रेेसिडेन्ट लिग प्रतियाेगितामा रेफ्रीले बदनियत पुर्ण डिसिजन गर्दै बिहिबारकाे खेलमा धादिङलाई हराएकाे दावी सहित रेफ्रीलाई कार्वाहीकाे माग गरेका छन् । एन्फा धादिङका अध्यक्ष दिपक खतिवडा, प्रदेश उपाध्यक्ष मनराज गाेदार, धादिङसमाज धादिङका टिम म्यानेजर सराेज पाण्डे अाफै उपस्थिति एन्फा केन्द्रमा उजुरी गरेका हुन् ।
यस्ताे छ उजुरी



