
धादिङ फागुन १० । बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा नुवाकोटलाई १-० ले हराउँदै धादिङको धादिङ समाज धादिङ सेमिफाईनल प्रवेस गरेको छ ।
सेमिफाईलन प्रवेसको लागि जित्नै पर्ने दवावमा रहेको धादिङका लागि विपिन कडेले १ गोल गरेका थिए त्यो गोल नै निर्णायक गोल बनेको थियो ।
यस अघि फागुन ६ गते धादिङले दोलखालाई बराबरीमा रोकेको थियो, फागुन ८ गते सिन्धुलीलाई ४ गोल गरेको थियो । फागुन १३ गते सम्म चल्ने यस प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १-१ टिम सहभागि छन् ।
५ लाख पुरस्कार राशीको यस प्रतियोगितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले जनाएको छ ।
यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु
Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:
Bipin Kandel
Ravi Bhandari
Sarju Gurung
Bimal Tamang
Nirmal Gurung
Anmol Bhandari
Saroj Pandey
David Tamang
Suroj Gurung
Chaturman Tamang
Ishwor Tamang
Arjun Rokka,
Labish Thapa,
Tara Magar,
Rajesh Bhandari,
Urgen Sherpa,
Anil Tamang.
