
काठमाडौं माघ १४ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमि फाइनल खेलमा विभागिए टिम एपिएफले अर्को विभागिय टिम नेपाल पुलिसलाई हराउँदै फाईल पुगेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रनले हराउँदै फाइनल पुगेको हो ।
सेमिफाईनलको दोस्रो खेल बिहिबार बिहान ९ बजे देखि विभागिय टिम आर्मी र बागमती प्रदेश बीच हुने छ ।
