भावपूर्ण श्रद्धाञ्जली

Avatar photo
Dhadingpost
पुस २६, २०७७


यस जिल्ला खेलकुद विकास समिति धादिङका सितेरियो करातेका सहायक प्रशिक्षक एवम् जिल्ला प्राविधिक इञ्चार्ज श्री भिम बहादुर गुरुङको पुजनिय पिता तिर्थबहादुर गुरुङको यहि पौष २४ गते असामहिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । यस दुःखद घढीमा मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।