
धादिङ पुस २१ । नीलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङ नयाँ गाउँका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २५ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् ।
बाबुराम बयलकोटीको नेतृत्वमा प्रवेस गरेका उनीहरुलाई सोमबार साँझ नेपाली काँग्रेसका नेता तथा नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले पार्टी सदस्यता प्रदान गर्नुभएको दिपक कोईरालाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
यस अघिको समाचार
भारमाले र टारीबेसीका २२ नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेस
