धादिङमा कोरोना निको हुनेको संख्या १ हजार ४२६ जना पुग्यो

Avatar photo
Dhadingpost
पुस ८, २०७७

धादिङ पुस ८ । धादिङमा कोरोना भाईरस निको हुनेको संख्या १ हजार ४२६ जना पुगेको छ ।

जिल्लाका कुल संक्रमित १ हजार ५१३ जना मध्य १ हजार ४२६ जना कोरोना मुक्त भएका हुन् ।