धादिङमा कोरोना भाईरस निको हुनेको संख्या १४ सय २६ पुग्यो

Avatar photo
Dhadingpost
पुस ६, २०७७

धादिङ पुस ६ । धादिङ जिल्लामा कोरोना भाईरसका विरामी निको हुनेको संख्या १४ सय २६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सोमबार धादिङ अस्पतालका एक ३२ वर्षिय पुरुष थपिए सँगै कोरोना पोजेटिभको संख्या १५ सय ९ जना पुगेको छ यस मध्य १४ सय २६ जनालाई कोरेना निको भएको हो ।