धादिङमा कोरोना मुक्त हुनेको संख्या १२ सय ९८ पुग्यो

Avatar photo
Dhadingpost
मंसिर २१, २०७७

धादिङ मंसिर २१ । धादिङमा हाल सम्म पुष्टि भएका १४ सय ५५ जना कोरोना संक्रमण मध्य १२ सय ९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।