
धादिङ कार्तिक १७ । जिल्ला प्रहरी कार्यालयले चरिभएको मोटरसाईकल फेला सबारी धनीलाई हस्तान्तरण गरेको छ ।
नीलकण्ठ नगरपालिका १२ का अमृत भट्टको बा ५२ प ३९६६ नम्बरको रातो पल्सर मोटरसाईकल घरबाटै चोरी भए सँगै खोजी कार्य गरेको प्रहरीले फेला पारी सबारी धनी भट्टलाई सोमबार हस्तान्तरण गरेको हो ।
मोटर साईकल नीलकण्ठ नगरपालिका ८ पुछारबजार फेला परेको प्रहरीले जनाएको छ ।
