धादिङ असोज २९ । धादिङको गजुरी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा दुई कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि बन्द भएको छ । स्वास्थ्य केन्द्रले सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेल सेवा भन्द गरेको जनाएको हो ।