धुनीबेसीमा भेटिएको बेवारिसे शवको परिचय खुल्यो

Avatar photo
Dhadingpost
अशोज २३, २०७७

धादिङ असोज २३ । धादिङको धुनीबेसी नगरपालिका ७ कालापानी खोलामा भेटिएको बेवारिसे शव फेला मकवानपुर बकैया गापा १२ का कृष्ण प्रसाद घिमिरे भएकोे पुष्टि भएको छ ।

शुक्रबार दिउँसो ४ बजेतिर अन्दाजी ५०/५५ वर्षको पुरुषको बेवारिसे शव मकवानपुर बकैया गापा १२ का कृष्ण प्रसाद घिमिरे पुष्टि भएकोे प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले बताउनु भयो ।

ईलाका प्रहरी कार्यलय खानिखोलाबाट गएको प्रहरी टोलीले उक्त शवलाई घटना स्थलबाट जनप्रतिनिधि र स्थानीयहरुको रहोवरमा मुचुल्का उठाएको छ ।