राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गयो

Avatar photo
Dhadingpost
भदौ ३१, २०७७

धादिङ भाद्र ३१ । सिन्धुपालचोक केन्द्र बिन्दु भए्र बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्प धादिङ, नुवाकोट, उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।