नेकपाको अन्तरपार्टी निर्देशन (पूर्ण विवरण सहित)

Avatar photo
Dhadingpost
भदौ ३०, २०७७

काठमाडौं भाद्र ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले अन्तर पार्टी निर्देशन पारित गरेको छ ।

साउन ३० गते विवाद समाधान कार्यदलले दिएको सुझावलाई संशोधनगरी अध्यक्षद्वयले २६ गतेको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। त्यहीँ प्रस्ताव स्थायी कमिटीले पास गरेको हो ।

बुँदाको पहिलो नम्बरमा पार्टी एकताको महत्वलाई आत्मसाथ गर्ने,पद्दती र सस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्यको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठन र एकताको राष्ट्रिय महाधिवेसन आयोजना गर्ने भनिएको छ ।

यस्तै सरकारको कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिकालाई प्रभावकारी बनाउने र नेपालको सीमा समस्या र समाधान सम्बन्धमा छलफल गर्ने भनिएको छ ।

यस्तो छ १९ पृष्ठ लामा अन्तरपार्टी निर्देशन