
धादिङ भाद्र २५ । धादिङमा बिहिबार १ जना नीलकण्ठ नगरपालिका वडा नं ३ का ३६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २८३ जना पु्गेको छ । यस मध्य दुई जनाको मृत्यु भएको थियो ।
कोरोना संक्रमित २८३ जना मध्य धादिङमा १ सय ७६ निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

