धादिङमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो,

Avatar photo
Dhadingpost
भदौ २२, २०७७

धादिङ भाद्र २२ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २७३ जना पुगेको छ । जसमा ३ जना आज थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार आज संक्रमित पुष्टि हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ का ३१ वर्षीय महिला, धुनिबेसी नगरपालिका वडा नम्बर २ का ४५ बर्षीय पुरुष र गजुरी गाउँपालिका वडा नम्बर २ का ३८ बर्षीय महिला रहेका छन् ।