
धादिङ बैशाख ५ । धादिङको सिद्धलेक गाउँपालिकाको दुई प्रस्ताव माथि छलफल गर्दै विपद व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न भएको छ ।
गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न बैठमका राहात वितरणर र राहात सामाग्री माग गर्ने भन्ने दुई प्रस्ताव माथि छलफल हुँदा बैठकले क्रिश्चियन एड सँग सहयोग माग्ने निर्णय गरेको हो ।
वैठकले वडा कार्यालयबाट सर्वदलिय रुपमा अनुमोदन भएर आएकाहरु परिवारलाई सम्बन्धी वडा कार्यालय बाटै राहात उपलब्ध गराउँने निर्णय समेत गरेको छ ।

