वैशाख ३ सम्म लम्बियो, लकडाउन

Avatar photo
Dhadingpost
चैत्र २४, २०७६

काठमाडौं चैत्र २४ । सरकारले यहि चैत ११ गतेबाट सुरुगरेको लकडाउन बैशाख ३ गत सम्मलाई लम्ब्याएको छ ।

भारतमा संक्रमण बृद्धि भइरहेको र सिमावर्ती क्षेत्रबाट प्रवेश गर्नेहरुले क्वारन्टाइन छल्ने गरेपछि थप संक्रमणहुन नदिन सकारले लकडाउनको समय बढाएको बताईएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।

x