अन्तराष्ट्रिय धादिङ समाजले राहत सहयोग गर्ने (अहिले सम्मका सहयोगीको नाम समेत)

Avatar photo
Dhadingpost
चैत्र १९, २०७६

धादिङ चैत्र १९ । विभिन्न देशमा छरिएर रहेका धादिङबासीहरुको संस्था अन्तराष्ट्रिय धादिङ समाजले विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई ध्यान दिर्दैं आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

कोरोना भाईरस संक्रमण रोक्न सरकारले मुलुकभर लकडाउन गरेको छ । लकडाउन कारण मारमा परेका धादिङका गरिव असाह्य परिवार, ज्यालादारी मजदुरहरु र स्वास्थ्यकर्मीहरुको लागि राहत सहयोग संकलन सुरु गरेको हो ।

समाजले हिमालय बैंकमा खाता संचालन गरि सहयोग कोष बनाएको छ । धादिङका गरिव, असाह्य परिवार, ज्यालादारी मजदुरहरु र स्वास्थ्यकर्मीहरु लागि आफुले सकेको सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीलाई समाजले आग्रह गरेको छ ।

अहिले सम्म जम्मा भएको रकम

  • जगत सिंखडा सांसद रु.२६०००
  • लोक प्रसाद दाहाल (बेल्जियम) रु.२५०००
  • नानु काजी अर्याल ( यु य ई ) रु.२०,०००
  • निराजन & ज्योती (अष्ट्रेलिया) रु.१५,०००
  • कृष्ण सिंम्खडा (बेल्जियम) रु.११०००
  • बिष्णु सिंम्खडा (इज्रायल) रु.१०,०००-
  • राजन खकुरल (लण्डन) रु.९०००
  • भुबन गुरुङ (यु य ई) रु.५५५५-
  • संन्तोष अधिकारि (साउथ कोरिया) रु.५,५००-
  • सुवास सिंम्खडा (साउथ कोरिया) रु.५,०००-
  • दिनेश थापा (नेपाल)- रु.५,०००
  • बिमल श्रेष्ठ (जापान) रु.५०००
  • जोनी पहरि (स्कटल्यान्ड) रु.३०००
  • के बि शाह क्ट्म्, नेपाल ) रु.३५००(
  • योगेन्द्र थापा (यु य ई ) रु.५०००
  • अजित बहादुर घले (साउथ कोरिया) रु. ५,०००-
  • राम प्रसाद प्याकुरेल (साउथ कोरिया) रु.३,०००-प्राप्त (दिनेश खाता)
  • सुजन अधिकारि ( अष्ट्रेलिया) AUD ५००-
  • हरि नेपाली (यु य ई) रु.५०००
  • कुमार नगरकोटी (यु य ई) १०० दिर्हम(प्राप्त/भुबन)
  • राज कुमार ढकाल २०० दिर्हम (यु य ई)
  • अर्जुन धरेल रु.५५५५ (दिल्ली india)
  • सुर्य इटनी रु.५००० (यु य ई )
  • सरीता ढकाल रु.५००० जापान
  • भिम कुमार अधिकारी रु.५५५५ (यु य ई)
  • सुदिप भुषण अर्याल रु.५१११
  • राज छत्कुली रु.५००० (इज्रायल)
  • बाल कृष्ण श्रेस्ठ रु.५५५५ (Finland)
  • जानुका इटनी(हाल जापान) रु५०५०
  • राम प्रसाद इटनी (परदेशी) हाल कोरिया रु.५०००
  • लोटस पठक कतार रु.५०००
  • होम बहादुर अधिकारी १०० दिर्हम (यु य ई )

विवरण स्रोतः सुर्य इटनी