चैत २६ सम्म लम्बियो लकडाउन

Avatar photo
Dhadingpost
चैत्र १६, २०७६

काठमाडौं चैत्र १६ । सरकारले चैत्र २६ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन लब्याउँदै चैत्र २६ गते सम्म बढाउने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

x