नेपालमा कोरोना भाईरस संक्रमित चार जना पुग्यो

Avatar photo
Dhadingpost
चैत्र १४, २०७६

काठमाडौं चैत्र १४ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमित संख्या नेपालमा पनि चार जना पुगेको छ ।

चौथो संक्रमित व्यक्ति धनगडीका हुन् उनी दुबईबाट फर्किएका नागरीक हुन् उनीलाई चैत ११ गते अस्पताल भर्ना थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

x