धादिङ चैत्र १२ । देशका विभिन्न भागमा सरकारको निर्णय लकडाउनकार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ । केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ ।
कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लगायको लकडाउनको दास्रो दिनधादिङबेसीमा खिचिएका १० दृष्यहरु । तस्वीरः अमृत तामाङ










