सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड साइकिलिङ गर्दै

Avatar photo
Dhadingpost
चैत्र ९, २०७६

काठमाडौं चैत्र ९ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको त्रासका बीच घरमै सेल्फ क्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साइकिलिङमा देखिएका छन् ।

‘सेल्फ क्वारेन्टाइनका बेला शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोनाविरुद्ध लड्न मद्दत पुर्याउने चिकित्सकहरुको परामर्श पछि प्रचण्डले नियमित रुपमा साइकिलिङ सुरुगरेका हुन् ।’

प्रचण्डका ज्वाइँ जीवन आचार्यले आइतवार दिउँसो प्रचण्डले साइकिलिङ गर्दै गरेको फोटो र भिडियो समेत समाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

x