नीलकण्ठ नगरपालिका स्तरीय कक्षा ८ को परिक्षा तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७६

धादिङबेसी फागुन १६ । धादिङको नीलकण्ठ नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा तालिका सार्वजनिक गरेको छ ।

नगरपालिका स्तरीय परिक्षा समितिको गत सोमबार बसेको बैठकले चैत्र २ गते देखि कक्षा ८ को परिक्षा संचालन गर्ने परिक्षा तालिका सार्वजनिक गरेको हो ।

पहिलो दिन चैत्र २ गते गणित विषयको परिक्षा हुने छ भने अन्तिम दिन चैत्र ११ गते सबै विषयको प्रयोगात्मक परिक्षा हुने सूचनामा जनाईएको छ ।

यस्तो छ परिक्षा तालिका