
धादिङ फागुन ६ । धादिङको बेनिघाछ रोराङ गाउँपालिका मलेखु स्थित भित्रि कच्चि सडक खण्डमा ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मंगलबार सवा ४ बजे सडक क्रस गर्ने क्रममा गजुरी गाउँपालिका २ ढाडे घर भएका २५ वर्षिय हरि सुनार सुनारको मृत्यू भएको प्रहरीले जनाएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक फरार रहेको र खोजी कार्य भैई रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

