न्यू किबोको खेलकुद सप्ताह यस्तो भयो

Avatar photo
Dhadingpost
माघ १०, २०७६

धादिङ माघ १० । विद्यालयले खेलकुद साप्ताह गरेर मात्र हुँदैन खेलकुद शिक्षालाई नियमित बनाउनु पर्ने शिक्षा विकास तथा समन्वय इकाइ धादिङका निमित्त प्रमुख कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

धादिङबेसी पुछार बजारमा रहेको न्यू किबो बोर्डिङको खेलकुद समापन गर्न पुगेका श्रेष्ठले जिल्लामा केहि विद्यालयले मात्रै खेलकुद शिक्षालाई नियमित रुपमा प्रयोग गरेको बताउँदै हरेक विद्यालयले खेलकुद मैत्री बनाउन सकिए शिक्षण विधि झनै प्रभावकारी हुने समेतबताएका थिए ।

कार्यक्रम समापन गर्दै बिद्यालयका प्रिन्सिपल एवम् कार्यक्रमका सभापति प्रयास रेग्मीले बिजेता सबै बिद्यार्थी हरुलाइ बधाई र धन्यवाद दिएका थिए । खेलकुद विद्यालयको नियमित शिक्षण विधिमै रहेको बताउँदै यस प्रतियोगितामा अभिभावहरुको समेत उत्सहजनक सहभागिताले झनै ओझिलो बनाएको बताएका थिए ।

खेलकुद प्रतियोगिताको नतिजा

फुटबल सिनियर (6-9)
प्रथम: रेड हाउस, दितिय: याल्लो हाउस
फुटबल जुनियर
प्रथम: रेड हाउस, दितिय: ग्रीन हाउस
भलिबल
प्रथम: रेड हाउस, दितिय: ब्लु हाउस
कबड्डि छात्र
प्रथम: ग्रीन हाउस, दितिय: याल्लो हाउस
कबड्डी छात्रा
प्रथम: याल्लो हाउस, दितिय: ग्रीन हाउस
पोर्ट बल
प्रथम: याल्लो हाउस, दितिय: रेड हाउस
बास्केटबल
प्रथम: ग्रीन हाउस, दितिय: याल्लो हाउस
म्याराथन छात्रा
प्रथम: सन्ध्या घले , दितिय: पुस्पा केसि, तृतिय: प्रमिता तामाङ
म्याराथन छात्र
प्रथम: अमिर अहमद , दितिय: आशिश तामाङ , तृतिय: समीप अधिकारी
हाइजम्प
प्रथम: सुसान गुभाजु , दितिय: निसान अधिकारि, तृतिय: प्रीज्मन रेग्मी
लङ जम्प
प्रथम: निशान अधिकारि, दितिय: सुसान गुभाजु, तृतिय: बिशाल गुरुङ
भलिबल बेस्ट खेलाडी: सम्राट रावल
फुटबल बेस्ट खेलाडी: प्रीज्मन रेग्मी
फुट्बल हाइस्कोरर: बिशाल सप्कोटा
फुटबल बेस्ट किपर: निराजन श्रेष्ठ
पोर्टबल बेस्ट किपर: सृष्टि कोइराला
बेस्ट हाउस क्याप्टेन: अनुशा अर्याल ( याल्लो)
बेस्ट भाइस हाउस क्याप्टेन: शिभ प्रसाद लम्साल
हाउस अफ दी यअर: ग्रीन हाउस हुन सफल