तारुखर्कबाट मेघराज सहित ४४ जना नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
पुस ५, २०७६

धादिङ पुस ५ । धादिङको नीलकण्ठ नगरपालिका ७ तारुखर्कमा नेपाली काँग्रेसका स्थानीय नेता मेघराज पोखरेल सहित ४४ जना विभिन्न पार्टीका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

नव प्रवेसीहरुलाई नेकपा जिल्ला सचिव विजय बुर्लाकोटीले तथा प्रदेश सांसद डा. रामकुमार अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको जिल्ला सदस्य रमेश श्रेष्ठ समेत पार्टी प्रवेस गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला सदस्य लक्ष्मण रम्तेलले बताए ।

उक्त पार्टी प्रवेस कार्यक्रममा सांसद अधिकारीले मुलुक, आर्थिक समृद्धि सहितको परिवर्तन को चरणमा रहेको र समृद्धि नेकपा नेतृत्वको सरकारले नै गर्ने बताएका थिए । सचेत नागरीकहरु नेकपामा गोलबद्ध हुनै पर्ने बताउँदै तारुखर्कका नवप्रवेसीलाई थप उत्साहित पारेका थिए ।

कार्यक्रममा नेकपा धादिङका नेताहरु विजय बुर्लाकोटी , मनराज भण्डारी, शंभु श्रेष्ठ (शिरिस), दिपक विश्वकर्मा, लक्ष्मण रम्तेल, गंगादेवि श्रेष्ठ, विष्णु कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

यी हुन् तारुखर्कमा नेकपा प्रवेस गर्नेहरु

नेकपामा प्रबेश गर्नेहरुको नामावली
१. उत्तम बहादुर शाहि, नेपाली काग्रेस
२. रामकृष्ण श्रेष्ठ, नेपाली काग्रेस
३. खड्क बहादुर श्रेष्ठ, नेपाली काग्रेस
४. सुब्बे रम्तेल, नेपाली काग्रेस
५. मेघराज पोखरेल, नेपाली काग्रेस
६. रुद्र बहादुर श्रेष्ठ, नेपाली काग्रेस
७. सागर शाहि, नेपाली काग्रेस
८. जुुठे बिसुन्के, नेपाली काग्रेस
९. चाम बहादुर रम्तेल, नेपाली काग्रेस
१०. कृष्ण बहादुर श्रेष्ठ, नेपाली काग्रेस
११. शिब श्रेष्ठ, नेपाली काग्रेस
१२. रस्मिता रम्तेल, नेपाली काग्रेस
१३. राधिका नेपाली, नेपाली काग्रेस
१४. चमेली नेपाली, नेपाली काग्रेस
१५,तिल कुमारी श्रेष्ठ, नेपाली काग्रेस
१६. बिर बहादुर शाहि, नेपाली काग्रेस
१७. जित बहादुर नेपाली, नेपाली काग्रेस
१८. ध्वज बहादुर नेपाली, नेपाली काग्रेस
१९. सन्तौली श्रेष्ठ, नेपाली काग्रेस
२०. राम बहादुर रम्तेल, नेपाली काग्रेस
२१. साबित्री पोखरेल, नेपाली काग्रेस
२२. संगिता रोक्का, नेपाली काग्रेस
२३. यम ब रोक्मा, नेपाली काग्रेस
२४. सुन्तली नेपाली, नेपाली काग्रेस
२५. शान्ता नेपाली, नेपाली काग्रेस
२६,चिनीमाया सामरी, नेपाली काग्रेस
२७. सम्झना रोक्का, नेपाली काग्रेस
२८. अप्सरा रोक्का, नेपाली काग्रेस
२९. कुमारी रोक्का,नेपाली काग्रेस
३०. शन्त कुमारी श्रेष्ठ, नेपाली काग्रेस
३१. जित बहादुर रम्तेल, नेपाली काग्रेस
३२,गौरिमान रम्तेल, नेपाली काग्रेस
३३. मिना रम्तेल, नेपाली काग्रेस
३४. सिताराम पोखरेल, नेपाली काग्रेस
३५. बिमला रोक्का, नेपाली काग्रेस
३६. मिना रम्तेल, नेपाली काग्रेस
३७. लक्ष्मी रम्तेल, नेपाली काग्रेस
३८. झर्ना रम्तेल, नेपाली काग्रेस
३९. उजेली रम्तेल, नेपाली काग्रेस
४०. टुल्के रोक्का, नेपाली काग्रेस
४१. शान्ता श्रेष्ठ, नेपाली काग्रेस
४२. रमेश कुमार श्रेष्ठ, विप्लव नेकपा (जिल्ला कमिटि सदस्य)
४३. नबराज श्रेष्ठ, विप्लव नेकपा
४४. गम्भीर बहादुर परियार, राप्रपा