पुस १२ गते देखि खुल्ला भलिबल प्रतियोगिता हुने बारे सुचना

Avatar photo
Dhadingpost
पुस ५, २०७६

तमु ल्होसार २०७६ सालको पावन अवसरमा धादिङको नीलकण्ठ नपा वडा नं १ को सर्वाधिक धनराशिको “चौथो जगत कप २०७६” खुल्ला पुरुष भलिबल प्रतियोगिता यहि पौष १२ गते देखि १५ गते सम्म सन्चालन हुने भएकाले इच्छुक क्लब , संस्था तथा माहनुभावहरुलाई तोकिएको समय भित्रमा टिम दर्ता गरिदिनुहुन हार्दिक अपिल गरिन्छ ।

आयोजक : अन्नपूर्ण युवा समाज , धुसेनी
प्रायोजक : तुल ब. गुरुङ (जगत परिवार )

दर्ता समय : २०७६/०९/११ सम्म
खेल सुरु हुने मिति : २०७६/०९/१२ददेखी
टिम दर्ता शुल्क : २००० (दुई हजार मात्र )
बिजेता टिमलाई : ३०,००० नगद शिल्ड, मेडल र प्रमाणपत्र
उपबिजेता टिमलाई : १५,००० नगद शिल्ड, मेडल र प्रमाणपत्र
BEST Player : ५,००० नगद (१ जनालाई)

स्थान : धुसेनी आ.बि प्राङ्गणमा

सम्पर्कः भोज ब. गुरुङ : 9861280727/ 9803208802

सिरोज गुरुङ : 9843754347/ 9813783243