
धादिङ कार्तिक ३ । ट्रेकिङको लागी अष्ट्रियाबाट धादिङ रुबीभ्याली गाउँपालिका १ सोम्ताङ आएका WEHINGER WILHELM को निधन भएको छ ।
३ दिन अघि मृत्यु भएको ति पर्यटकको शव allitude air 9N–AMS को हेलिकप्टर मार्फत काठमाडौं लगिएको हाे ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक राजकुमार बैदवारको टोली घटनास्थल पुगि पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ति पर्यटकको मृत्यु हुनु कारणबार अनुशन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

