प्रहरीको ग्रामिण क्षेत्रमा गस्ती

Avatar photo
Dhadingpost
अशोज २०, २०७६

धादिङ असोज २० । चाडपर्व हुन सक्ने अवान्छित गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा गस्ती बढाएको छ । शहरी क्षेत्रमा दैनिक जसो गस्तीमा देखिने प्रहरीहरु यो दशैंमा भने ग्रामिण क्षेत्रमा समेत गस्तीमा हिडेको देख्न सकिन्छ ।

सोमबार उत्तरी धादिङको खनियाबास गाउँपालिकाको विभिन्न वडाका गाउँहरुमा गस्ती प्रहरीहरु पुगेका थिए ।

यस्तै प्रहरीे दुर्घटना न्यूनिकरणका लागि मापासे चेकिङलाई बढाएको छ भने, चाड पर्व विशेष समाचाजिक सचेतनाका कार्यक्रमहरुलाई समेत तिब्रता दिएको छ ।