झार्लाङका लाेकबहादुर तामाङ हराए

Avatar photo
Dhadingpost
अशोज २, २०७६

सन्दिप स्याम्चेन तामाङ
धादिङ असाेज २ । धादिङकाे खनियाबास गाउँपालिका वडा नम्बर -२ झार्लाङ लेम्सेगङ निवासी लाेकबहादुर तामाङ हराएका छन् ।

रसुवा छाेदिङमाे ४ मा चिलिमेकाे निर्माणाधिन हाइड्रोपावरमा मजदुरी गर्ने स्थानबाट भाद्र २२ गते देखि हराएका हुन् ।

वर्ष २८ काे गहुँगोराे वर्ण, अन्दाजी ५ फिट उचाइ भएको, टिसर्ट पाइन्ट लगाएको, कपाल खैरो बनाएको लोकबहादुर तामाङकाे खाेजी कार्यका लागि परिवारले आग्रह गरेका छ्न ।

देख्नु हुने वा फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर 9851222357 र 9851222253 मा सम्पर्क गर्न समेत परिवारले आग्रह गरेक छ्न ।