
जापान भाद्र १७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
केन्द्रिय अध्यक्ष बद्री पंगेनिको प्रमुख आतिथ्यतामा भएको अधिबेशनबाट सुर्य खड्का अध्यक्ष रहने गरि २१ सदस्यीय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा गठन भएको छ ।
सर्व सहमत नावावलि
१ अध्यक्ष – सुर्य खड्का
२ नि बर्तमान अध्यक्ष – युवराज आचार्य
३ प्रथम उपाध्यक्ष – पुर्सोतम सिग्देल
४ दितिय उपाध्यक्ष – नारायण कंडेल
५ महिला उपाध्यक्ष – सोना के सि
६ सचिब माधब सिग्देल
७ सह सचिब – दिलेन्द्र जोशी
८ सह सचिब – समुद्र राज पौडेल
९ कोषाध्यक्ष – अमित सापतोटा
१० सह कोषाध्यक्ष – निशा क्षेत्री
११ सदस्य – प्रकाश कंडेल
१२ सदस्य – नकुल गौतम
१३ सदस्य – प्रेम सापकोटा सोनु
१४ सदस्य – केशब शर्मा
१५ सदस्य – अर्जुन सुबेदि
१६ सदस्य – केशब पौडेल
१७ शान्ता जि सि
१८ होम पुन
१९ निर्मल क्षेत्री
२० प्रेम कुमार बस्नेत
२१ खेम राज पौडेल
