दामगाडेमा मनोज कुमाल माथि खुकुरी प्रहार

Avatar photo
Dhadingpost
भदौ १६, २०७६

धादिङ भाद्र १६ । धादिङको नीलकण्ठ नगार पालिका १२ दामगाडेमा एक युवालाई खुकुरी प्रहार गरि सस्त गाईते बनाईएको छ ।

आईतबार अन्दाजी राती ११ बजेर ३० मिनेट जाँदा आपसी विवाद हुँदा दामगाडेका मनोज कुमाल माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेको घाईते कुमाललाई जिल्ला अस्पतालमा सामान्य उपचार गरि राती नै ट्रमा सेन्टर काठमाडौ लगिएको छ ।
खुकुरी प्रहार गर्नेको खोजी कार्य भै रहेको प्रहरीले जनाएको छ । (फोटो फाईल)