जिवित नवजात शिशु फेला

Avatar photo
Dhadingpost
भदौ ११, २०७६

धादिङ भाद्र ११ । धादिङको गल्छी गाउँपालिका स्थित भल्टार नजिक जंगलमा जिवित अवस्थामा नवजात वेवारिसे नवजात शिशु फेला परेको छ ।

म काठमाडौबाट धादिङ आउँदै थिए, दुई जना स्थानिय गोठालाहरुले जिवित बच्चा फेला परेको जनाए पछि बाईक रोकी उक्त स्थानमा पुग्यौ, बच्चा जिसव तै रहेकोले प्रहरीलाई खवर गरि गल्छी स्वास्थ्य चौकिमा लगिएको युवा नेता लक्ष्मण रम्तेलले धादिङपोष्टलाई बताए ।

वेवारिसे अवस्थामा भेटिएका ति बालकलाई स्थानियको सहयोगमा जिवित नै उद्दार गरि अहिले स्वास्थ्य चौकि छाडिएको अन्य विवरण अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।