नागरिक समाजको ध्यानाकर्षण

Avatar photo
Dhadingpost
भदौ ५, २०७६

धादिङ भाद्र ५ । सिद्धलेक गाउँपालिकाको नलाङ स्वास्थ्य चौकीमा नागरीक समाजले अनुगमन गरेको मंगलबार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा देखिएको सकारात्मक तथा सुधारात्मक पक्षहरुमा आवश्यक छलफल गरी संयुक्त रुपमा सुधारको लागी पहल गर्न गराउन प्रतिवेदन तयार गरी सम्बन्धीत पालिकाको स्वस्थ्य शाखालाई समेत पेश गर्ने जनाएको छ ।

अनुगमनका क्रममा नि:शुल्क ४२ किसिमका औषधीहरु मध्य २२ किसिमका मात्र भेटिएको, डेट सकिएको औषधी समेत इमर्जेसीमा राखिएको, एउटै रजिस्टरमा एकै व्यक्तिले दुई ठाउँमा हाजिरी गरेको भेटिएको थियो । उक्त अनुगमनमा देखिएका दृष्य र अनियमिताको विषयमा धादिङपोष्टले अस्त व्यस्ततामा नलाङ स्वास्थ्य चौकी समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारबारे नागरिक समाजले ध्यानाकर्षण भएको जनाउँदै sherbb8@gmail.com बाट इमेल गरेको छ ।

यस्तो छ नागरीक समाजको ध्याना कर्षण