उत्तरी धादिङका युवाहरु नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
भदौ ३, २०७६

धादिङ भाद्र ३ । उत्तरी धादिङबाट ५० जना भन्दा बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका हुन् ।

काठमाडौमा भएको एक विशेष पार्टी प्रवेस कार्यक्रमका बीच उनीहरु विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका हुन् ।

नव प्रवेसीलाई शालिकराम जमकट्टेल, जगत सिंखडाले टिका र खादा लगाई स्वागत गरेका थिए ।

(फोटोः राजाराम रिजाल)