
धादिङ असार ३१ । धादिङको मण्डली मावि (प्राविधिक शिक्षालय) गंगाजमुना गाउँपालिका -५, फुलखर्क सहित देशभरका ८४ वटा विद्यालयहरु नमुना विद्यालय विकासका लागि छनोट भएका छन् ।
विद्यालयहरूको सक्षमतामा सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना कार्यक्रम अन्तरगत यस वर्ष धादिङको मण्डली मावि सहित देशभरका ८४ विद्यालयहरु नमुना विद्यालय विकासका लागि छनोट भएका हुन् ।
स्थानीय तहगत रुपमा छनोट हुने गरी आवेदन दिएका कुल ६९ जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याङ्कन पछि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी विद्यालयहरुलाई छनौट गरेको हो ।
मन्त्रालयले ७४-०७९-८० को अवधिमा मुलुभर १ हजार वटा नमूना विद्यालय विकास गर्ने लक्ष्य लिएको बताएको छ ।
यी हुन् देशभरबाट छनौट भएका ८४ वटा विद्यालयहरु
श्री मण्डली मा.वि. फुलखर्क, धादिङ गंगाजमुना गाउँपालिका
श्री भानुजन मावि, अम्बिटार, ताप्लेजुङ, फडङलिङ नपा
शिद्देवी मावि, नवमीडाँडा, पौचथर, फाल्गुनन्द गापा
शान्तिनिकेतन मा.वि. कटीडाँडा, इलाम, रोङ गापा
अमर मा.वि. बरबोटे इलाम, इलाम नपा
हिमाली मा.वि. भद्रपुर, झापा भद्रपुर नपा
बुद्धआदर्श मावि बुधबारे, झापा बुद्धशान्ति गापा
मनोहर जनता मा.वि.मधुमल्ला, मोरङ मिक्लाजुङ गापा
पोखरिया मा.वि. पोखरिया, मोरङ विराटनगर मनपा
पव्लिक हाई स्कुल चतारालाइन, सुनसरी धरान उमनपा
सरस्वती मा.वि. सिंधुवा, धनकटा छथर जोरपाटी गापा
भानु मा.वि. डाँडाबजार, धनकुटा साँगुरीगढी गापा
सरस्वती मा.वि. तम्फला, तेह्रथुम म्याङलुङ नपा
शारदा मावि प्याउली, भोजपुर अरुण गापा
वीरेन्द्र ज्योति मा.वि. शिवटार, सोलुखुम्बु सोताङ गापा
ग्रामोदय यगकवि सिद्धिचरण मा.वि. सिन्कीचौर ओखलढुंगा लिख् गापा
सरस्वती मावि दिक्तेल, खोटाङ रुपाकोट मझवागढी नपा
श्री मा.वि. भलायाडाँडा, उदयपुर उदयपुरगढी गापा
माहिकर मा.वि. प्रसवनी, सप्तरी अग्नीसाहिर कृ्ष्णसरावन गापा
चन्द्र मावि सिराहा, सिराहा सिराहा नपा
जनता मा.वि. वरियापटटी, सिराहा वरियापदटी गापा
वै।दे।ज मावि, तुलसीयाही, धनुषा मुसियापटटी मुसहरिया गापा
सार्वजनिक मा.वि. वेङगाडावर, धनुषा मिथिला नपा
योगकमार मा.वि. बलवा, महोत्तरी बलवा नपा
त्रिभुवन मावि गौशाला, महोत्तरी गौशाला नपा
नारायण मा.वि. केशरगञ्ज, सर्लाही इश्वरपुर नपा
जनता मा.वि. सोल्टीबजार, सर्लाही बागमती नपा
रामचरित्र मा.वि. जयनगर, बारा आदर्श कोतवाल गापा
दीपनारायण आदर्श मा.वि. औरहा, पर्सा पखुवा प्रसनी गापा
श्री मा.वि. दुधिअवा, रौतहट फतुवा विजयपुर नपा
श्री मा.वि. बरगजवा, रौतहट वृन्दावन नपा
प्रगतिशिल मा.वि. बोहोरेटा, सिनस् सुनकोशी गापा
हिमगंगा मा.वि. साँघटार, रामेछाप रामेछाप नपा
कालिनाग मा.वि. सुनखानी, दोलखा कालिन्चोक गापा
जनक मा.वि. मेथिनकोट, काभ्रेपलाञ्चोक नमोब्द्ध नपा
भालेश्वर मा.वि. मल्पी, काभ्रेपलाञ्चोक पनौती नपा
चामुण्डा मा.वि., काठमाडौ गोकर्णेश्वर नपा
कोमिङ्गश्यामे वाङफेल मावि स्याफ्रबेसी, रसुवा गोसाइकृण्ड गापा
भण्डारा मा.वि. हर्दी, चितवन राप्ती नपा
जनता मा.वि. फापरबारी, मकवानपुर वाग्मती गापा
अमरज्योति जनता मा.वि. लुइटे, गोरखा पालुङट
ज्ञानमार्ग मा.वि. घ्यालचोक गोर्खा, गण्डकी गापा
भक्ति नमुना मा.वि. भोटेओडार, लम्जुङ पुन्दबजार नपा
सार्वजनिक मा.वि. मालुङगा, स्याङजा गल्याङ नपा
रामकोट मा.वि. रामकोट, कास्की रुपा गापा
लोकप्रय मा.वि. चामे मनाङ, चामै गापा
योगेन्द्र मावि थासाङ १, मुस्ताङ थासाङ गापा
मंगला मावि बायाचोौर, म्याग्दी मंगला गापा
उत्तरगंगा मा.वि. बुर्तीबाङ, बाग्लुङ ढोरपाटन
भिमसेन आदर्श मा.वि. रामबास, नवलपुर देवचुली नपा
आदर्श मावि परासी नवलपरासी , रामग्राम नपा
महेन्द्र आदर्श मावि वामीटक्सार, गुल्मी मसीकोट नपा
जनबोध मावि रानीवास, गुल्मी रुरु गापा
दिव्यज्योती मावि कसेनीसरही, पाल्पा माथगढी गापा
पव्लिक मावि कृष्णपुर, रुपन्देही सियारी गापा
छत्रपाली तीर्थदिवी मावि पकडी, कपिलवस्तृ मायादेवी गापा
जनजागृति मा.वि. धनचौर, अर्घाखाँची भूमिकास्थान नपा
मोती मा.वि. बरौला, प्युठान ऐएरावती गापा
सिद्धार्थ मा.वि. घोप्टेओडार, रोल्पा गंगादेव गापा
वीरभद्र मा.वि. थवाङ झकेबाङ, रोल्पा थवाङ गापा
साधारण मावि सालभौडी, दाङ राजपुर गापा
महेन्द्र मा.वि. श्रीबारी दाङ, बगलाचुली गापा
प्रभात मा.वि. जीगाउँ बाँके, वैजनाथ गापा
त्रिभुवन मा.वि. भ्रीगाउँ, बर्दिया ठाक्रबाबा नपा
हिमालय मा.वि. खोलागाउँ रुकुम, चौरजहारी नपा
जनता मावि रिडडाचोर, सल्यान त्रिवेणी गापा
जीवनज्योती मावि दशरथपुर, सुर्खेत लेकबेसी नपा
चामुण्डा मावि हाज्कोट, दैलेख चामुण्डा विन्द्रासेनी नपा
जनप्रीय मावि दसेरा जाजरकोट, छेपागाड नपा
अन्नपूर्ण मावि सर्मी डोल्पा, मुडकेचुला गापा
नेत्रज्योती मावि हाँक, जुम्ला तातोपानी गापा
बडिमालिका मावि विजयपुर, कालिकोट रास्कोट
महादेवमस्टा मावि मुगु, खत्याड गापा
मानसरोवर मावि लादेओडा हुम्ला, सिमीकोट
भानोदय मावि कोटवाडा, बाजुरा बुढीगंगा नपा
जनप्रिय मा.वि. बगडागाउँ बझाङ, छविस पाथीभरा गापा
ब्वैजनाथ मा.वि. चौरपाटी, अछाम चौरपाटी गापा
विन्देश्वरी नेरा मावि, अछाम रामारोशन गापा
पदम पब्लिक मा.वि. सिलगढी, डोटी दिपायल सिलगढी नपा
कर्णाली मावि टीकापुर, केलाली टीकापुर नपा
वैजनाथ मावि जडेपानी कञ्चनपुर, वेदकोट नपा
सरस्वती मावि बोगटा, भागेश्वर गापा
ज्ञानेश्वर मावि, विजयपुर बैतडी, पाटन नपा
लटीनाथ मावि चन्दनपुर दार्चुला, लेकम गापा
