खत्रीपौवामा प्रहरीद्वारा सडक सुरक्षा कार्यक्रम

Avatar photo
Dhadingpost
असार २९, २०७६

धदिङ असार २९ । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको समुदाय/प्रहरी साझेदारी अभियान कार्यक्रम अन्तर्गत धुनिबेसी नगरपालिका ९ स्थित खत्रीपौवामा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

अस्थायी प्रहरी पोष्टका प्रहरी सहभागि उक्त कार्य सडक प्रयोग गर्दा अपनाउन पर्ने सुरक्षात्मक उपायहरु, सडकमा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने नियम बारे जानकारी गराएका थिए ।

कर्यक्रममा सडक प्रयोग गर्दा ट्राफिक नियमको पुर्ण पालन नगर्दा हुन सक्ने खतराको बारेमा जानकारी गराउँदै दर्घटना न्यूनिकरणको बारेमा बताएका थिए ।