
धादिङबेसी असार १९ । धादिङबेसी पुछारबजार स्थित न्यू किबो बोर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेकोे गरेकाे छ ।
विद्यालय परिसरमा एक भव्य कार्यक्रमकाे आयाेजना गरि न्यू किबाे बाेर्डिङले एईईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेकोे गरेकाे हाे ।

न्यू किबो बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रयास रेग्मीको सभापत्विमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत कृष्ण कुमारको प्रमुख आतिथ्य रहेको थियो । शिक्षाविद तथा समाजसेवी कृष्णप्रसाद दाहाल, हिसानका केन्द्रिय सचिव ऋषि तिवारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थी,शिक्षक तथा अविभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

२०७४ सालको एसईईमा ३.९५ GPA ल्यााााउ सफल यश विद्यालयले केही दिन पहिला सार्वजनिक गरिएकाे एसईईमा ३.९ GPA ल्याएकाे थियाे । (फाेटाे धादिङपाेष्टका लागि साैजन्य सुरेश अर्याल)

