महादेवस्थान स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Avatar photo
Dhadingpost
असार ४, २०७६

धादिङ असार ४ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्वास्थ्यमा सबैको पहुँच कार्यक्रम अन्तरगत महादेवस्थान स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

गाउँपालिकका कार्यालय परिषरमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका प्रमुखले आईतबार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

महादेवस्थान स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको एम्बुलेन्सलाई भन्सार छुट बाहेक ११ लाखमा खरिद गरिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए र