मेयर कप हुने बारेको सुचना

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७६

नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा मेयर कप –२०७५ यहि जेष्ठ २३ देखि २५ सम्म आयोजना हुने भएको छ । खुल्ला फुटबल र नगरपालिका स्तरिय माध्यामिक विद्यालय भलिबल प्रतियोगिता छात्रा÷छात्र भाग लिन इच्छुकहरुको लागि यो सूचना जारी गरिएको छ ।

खेलहरु

मेयर कप खुल्ला फुटबल प्रतियोगिता
प्रथम पुरस्कारः १,०५,०००।– (एकलाख पाँचहजार)
दितिय पुरस्कारः ५०,०००। (पचास हजार)
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

नोटः खुल्ला फुटबल प्रतियोगितामा देशभरका फुटबल खेलाडीहरुले भाग लिन सक्ने छन् । फुटबल खेलमा भाग लिएका प्रत्येक टिमले खाना, खाजा र आवास व्यवस्था आफैले गर्नु पर्ने छ ।

मेयर कप नगरपालिका स्तरिय अन्तरमावि भलिबल प्रतियोगिता छात्रा/छात्र

भलिबल छात्रा
प्रथम पुरस्कार ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्तोना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

भलिबल छात्र
प्रथम पुरस्कारः ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्तोना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

नोटः नीलकण्ठ नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण माध्यामिक विद्यालयहरुले अन्तरमावि भलिबल प्रतियोगितामा भाग लिन पाउने । छात्रा÷छात्र को खेलमा भाग लिएका प्रत्येक टिमले खाना खाजा बापत खेल अवधिभर दैनिक ५ हजार पाउने छन् । भलिबलको लागि खेलाडीको जन्म दर्ता अनिवार्य उपलब्ध गराउनु पर्ने छ । अन्यथा टिम दर्ता हुने छैन ।

टिम दर्ता
२०७६ जेष्ठ २२ गते बिहान ११ बजे सम्म

टिम दर्ता स्थान
नीलकण्ठ नगरपालिका कार्यलय
न्यू किबो बोर्डिङ धादिङबेसी

थप जानकारीको लागि
नीलकण्ठ नगरपालिका शिक्षा अधिकृत
केदार प्रसाद ढकाल ९८४९६६६९६४
खेल संयोजकः
विकास कोईरालाः ९८६०१९३२१९

आयोजक
नीलकण्ठ नगरपालिको कार्यालय धादिङबेसी
खेल व्यवस्थापन
न्यू किबो बोर्डिङ धादिङबेसी