Anmol Bhandari
धादिङमा यो विद्युत प्राधिकरणले चै अत्ति नै गर्यो, अलिकति हावा, हुरी र पानी पर्न साथ बत्ती गई हाल्छ ।
समस्याहरू छ, थाहा छ, धेरै रूखहरूको बीचबाट तारहरू जडान गरी लेराएको छ र हावा(हुरी आउँदा कुनै जनधनको क्षति नहोस् भनेर बिद्युत प्राधिकरणले सतर्कता अपनाएको हुन सक्छ ।
विद्युत प्राधिकरणलाई यो पनि थाहा छ यो समस्या त बर्षौ देखिको समस्या हो भनेर तर समस्याको समाधान कैले नगर्ने के धदिंङमा अब यस्को समाधान कै ले हुदैन ? संधै टालटुल मात्र पारिरहने ?
(फेसबुकबाट)
