
धादिङ माघ १७ । धादिङ जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटक स्थल नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा जारी ज्ञानमहायज्ञकाे चाैंथाे दिन सबैभन्दा बढी दान गोविन्द बहादुर श्रेष्ठ निलकण्ठ-३, ले रु.१,२५,०००। गरेका छन् ।
भैरवी मन्दिर पुनर्निर्माणको लागि आर्थिक संकलन गर्न जारी (माघ १३ गते देखि २१ गते सम्म) श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञको चौथो दिन मिति २०७५।१०।१६ गते आर्थिक सहयोग गर्ने व्यक्तिहरुको नामवाली यस प्रकार छ ।
१. चर्तुध्वज नेपाली निलकण्ठ-६, रु.२,१००।
२. गान्धि प्रसाद उपाध्याय निलकण्ठ-६, रु.२,३६५। ससुरा डण्डपाणी/सासु देवि रिजाल
३. पुरुषोतम रेग्मी निलकण्ठ-७, रु.२,१०५।
४. सिताराम अधिकारी निलकण्ठ-७, रु.१०,००६।
५. गोविन्द बहादुर श्रेष्ठ निलकण्ठ-३, रु.१,२५,०००।
६. राम बहादुर श्रेष्ठ निलकण्ठ-३, रुपैयाँ १५,१११।
७. सम्झना कुमारी श्रेष्ठ कास्की, पोखरा रुपैयाँ ५,०१५।
८. सोभितमान श्रेष्ठ निलकण्ठ-७, रुपैयाँ १,१००।
९. विश्व भगवति श्रेष्ठ निलकण्ठ-३, रुपैयाँ ११,३५५।
१०. विष्णु प्र. सिल्वाल निलकण्ठ-३, रुपैयाँ १,७००।
११. पार्बती अधिकारी निलकण्ठ-७, रुुपैयाँ १,००५।
१२. रमेश अधिकारी निलकण्ठ-७, रुपैयाँ ५,१००।
१३. धुर्व अधिकारी निलकण्ठ -३, रुपैयाँँ १,६००।
१४. राजकुमार÷विन्दा श्रेष्ठ निलकण्ठ-३, रुपैयाँ २,११०।
१५. नन्द कुमारी श्रेष्ठ निलकण्ठ रुपैयाँ २,०५०।
१६. मोहन जैसवाल निलकण्ठ-३, रुपैयाँ २,१०५।
१७. प्रेमलाल अधिकारी निलकण्ठ-७, रुपैयाँ १,०१०।
१८. तुलसी अधिकारी निलकण्ठ -६, रुपैयाँ ५,१५५।
१९. कमल बस्याल निलकण्ठ-६ रुपैयाँ १,०४०।
२०. ठुलोकान्छा श्रेष्ठ निलकण्ठ-४, रुपैयाँ १,००५।
२१. विमला श्रेष्ठ निलकण्ठ,५ रुपैयाँ १,२५५।
२२. सुन्तली परियार निलकण्ठ-६, रुपैयाँ १,०५५।
२३. सरस्वती आधारभुत वि. निलकण्ठ-६, रुपैयाँ ३,५५०।
२४. जमुना श्रेष्ठ निलकण्ठ -६, रुपैयाँ १,३००।
२५. कृष्ण रिजाल निलकण्ठ-६, रुपैयाँ ३,५५०। स्व. मोदनाथ रिजाल
२६. राम बहादुर श्रेष्ठ निलकण्ठ-३, रुपैयाँ १०,०००।
२७. दिल बहादुर गौतम निलकण्ठ-६, रुुपैयाँ १,०१०।
२८. लक्ष्मी बुढाथोकी काठमाण्डौ,पैयुटार रुपैयाँ ५,०००।
२९. पार्वती खाण निलकण्ठ-६, रुपैयाँ २,१०५।
३०. पुतली परियार निलकण्ठ-६, रुपैयाँ २,०५५।
३१. दशरथ कुमार श्रेष्ठ निलकण्ठ-६, रुपैयाँ २,५५०।
३२. तुललक्ष्मी श्रेष्ठ निलकण्ठ-६, रुपैयाँ १०,००५।
३३. सरस्वती श्रेष्ठ निलकण्ठ-४, रुुपैयाँ १,०५०।
३४. कृष्ण कुमार श्रेष्ठ निलकण्ठ-४, रुपैयाँ ५,५५५।
३५. कृष्ण प्रसाद अधिकारी निलकण्ठ-४, रुपैयाँ २५,५५५।
३६. अकवरी परियार निलकण्ठ-६, रुपैयाँ १,००५।
३७. जुना नेपाली निलकण्ठ-६, रुपैयाँ १०,०२०।
३८. पञ्चकन्या आय आर्जन महिला समुह निलकण्ठ-६, रुपैयाँ १०,१११।
३९. नानिराम कोइराला निलकण्ठ-७, रुुपैयाँ ११,१००।
४०. गोपि प्रसाद रिजाल निलकण्ठ-३, रुपैयाँ २,००५।
४१. रेशु अधिकारी गंगाजमुना-५ रुपैयाँ ३,००५।
४२. गोपाल थापा निलकण्ठ-६,रुपैयाँ ५,०५०।
४३. खड्क बहादुर राना गजुरी-६ रुपैयाँ १०,०२०।
जम्मा ३,२५,९४८।
चाैथाे दिन सम्मका भक्तजनहरुकाे नामावली
